ताजा समाचार
सम्बन्ध बिच्छेद दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष /वडा सचिव, न्यायीक समितिको कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्ललय
सेवा शुल्क:
३५ दिन सम्म निशुल्क / म्याद नाघि आएमा रु ५०/
आवश्यक कागजातहरु:
- निवेदन पत्र
- अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
- पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
- केटाको स्थायी ठेगाना सम्बन्धित बडाको हुनु पर्ने ।
- अनुसूचि फारम भरि ल्याउनु पर्ने