FAQs Complain Problems

चाैथाे गाउँसभालाई सम्बाेधन गर्नुहुदै चिङगाड गाउँपालिका अध्यक्ष श्री देब बहादुर चन्द ज्यु ।

सभामा बाेल्नुहुँदै सभाका अध्यक्ष श्री देब बहादुर चन्द ज्यु ।

मिति २०७५।०९।३० गते चिङगाड गाउँपालिकाकाे चाैथाे गाउँसभा उद्घाटन भई गाउँसभाबाट केहि कार्यक्रम बहुमतले पारित भएकाे र गाउँपालिकाकाे केन्द्र दुई तिहाई नपुग्दा सभाका अध्यक्ष ज्युले फेरी मिति २०७५।१०।०७ गते निर्वाचन मार्फत गाउँपालिकाकाे केन्द्र टुङ्गाे लगाउने गरी निर्वाचन मण्डल प्रमुख प्रशासकिय अधिकृत श्री टेक बहादुर खत्री ज्युकाे संयाेजकत्वमा मतदान उपसमिति गठन गरी साेही मितिमा मतदान हुदाँ तत्काल सभामा उपस्थित सदस्य संख्या ३३ मध्ये २२ मत  चिङ्गाड गाउँपालिका वडा नं २ काे पुङखेतमा मतदान गरी दुईतिहाई मत प्राप्त भएकाले साेही स्थानलाई गाउँपालिकाकाे केन्द्र ताेक्ने निर्णय सभाका अध्यक्ष एवम चिङ्गाड गाउँपालिकाका अध्यक्ष श्री देब बहादुर चन्द ज्यु ले प्रमाणित गर्नुभएकाे छ ।

आर्थिक वर्ष: