ताजा समाचार
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिब
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन सम्म निशुल्क / म्याद नाघि आएमा रु ५०/
आवश्यक कागजातहरु: 
- निवेदन पत्र
 - मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
 - मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
 - अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
 - मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
 - सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र