ताजा समाचार
नयाँ व्यवसया दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष /वडा सचिव, आर्थिक विकास शाखा
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
- निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
- २ प्रति फोटो
- घर बहाल सम्झौता
- आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
- स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता ग व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि