FAQs Complain Problems

ताजा समाचार

Pages

सूचना तथा समाचार

आईटी अफिसर श्री निलमणी ढकाल सरकाे बिदाई ।

चिङ्गाड गाउँपालिकामा लगभग करिब १ वर्ष सेवा गरी व्यक्तिगत समस्याका कारण बिदाई हुनुहुदै ।

जिल्ला प्रशासन कार्यालय दैलेखबाट रमना भई आउनु भएका नायब सुब्बा श्री पदम बहादुर जिसी लाई कार्यपालिकामा अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष लगायत प्र‍ प्र अ ले स्वागत गर्दै ।

जिल्ला प्रशासन कार्यालय दैलेखबाट मिति २०७५।०८।१९ गते रमना भई यस चिङ्गाड गाउँपालिका गाउँकार्यपालिकाकाे कार्यालमा मिति २०७५।०८।२३ गतेदेखि हाजिर हुनु भएका ना सु श्री पदम बहादुर जिसी लाई कार्यपालिकाका अध्यक्ष श्री देब बहादुर चन्द ज्यु लगायत उपाध्यक्ष वडा अध्यक्ष सदस्य लगायत प्रमुख प्रशासकिय अधिकृत श्

चाैथाे गाउँसभालाई सम्बाेधन गर्नुहुदै चिङगाड गाउँपालिका अध्यक्ष श्री देब बहादुर चन्द ज्यु ।

मिति २०७५।०९।३० गते चिङगाड गाउँपालिकाकाे चाैथाे गाउँसभा उद्घाटन भई गाउँसभाबाट केहि कार्यक्रम बहुमतले पारित भएकाे र गाउँपालिकाकाे केन्द्र दुई तिहाई नपुग्दा सभाका अध्यक्ष ज्युले फेरी मिति २०७५।१०।०७ गते निर्वाचन मार्फत गाउँपालिकाकाे केन्द्र टुङ्गाे लगाउने गरी निर्वाचन मण्डल प्रमुख प्रशासकिय अधिकृत

ज्येष्ठ नागरिक सम्मान कार्यक्रम तथा निशुल्क स्वास्थ्य उपचार कार्यक्रम वडा नं‍ ३ मटेलामा ।

ज्येष्ठ नागरिक तथा सम्मान कार्यक्रम तथा निशुल्क औषधी उपचार सेवा कार्यक्रम  मिति २०७५।११।०७ गते स्वास्थ्य कार्यालय सुर्खेतकाे सहयाेग र चिङगाड गाउँपालिकाकाे समन्वयमा निशुल्क स्वास्थ्य शिविर साथै अग्रज ज्येष्ठ उपस्थित मध्ये १० जना लाई सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रम वडा नं‍ ३ का वडा अध्

अा. व. ०७५/०७६ काे पूर्व याेजना तर्जुमा गाेष्ठी सम्पन्न

मिती २०७५/०२/१९ गतेका दिन चिङ्गाड गाउँपालिकाका अध्यक्ष्य श्री देब बहादुर चन्द ज्यु को अध्यक्ष्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहजिकरण चिङ्गाड गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत श्री टेक बहादुर खत्री ले गर्नु भएकाे िथयाे ।

Pages