FAQs Complain Problems

चिङ्गाड गाउँपालिकाको वेवसाइटमा तपाईहरुलाई स्वागत छ ।

वडा नं.  १, रजेना साविकका वडा हरु १ देखि ९ सम्म क्षेत्रफल ४०.१७ परिवार संख्या ५५६ जनसंख्या 2554 रहेको छ । यसै गरी २ नं. वडा कार्यालय रानीवास   साविकका वडाहरु १ देखि ९ सम्म क्षेत्रफल ३७.१४ परिवार संख्या ५७१ र जनसंख्या 3243 यस्तै ३ नं. वडा  मटेला साविकका वडाहरु ६,७,८,९  र क्षेत्रफल १९.१९ ,परिवार संख्या ५४१ र जनसंख्या 3021 रहेको छ । यस्तै ४ नं. वडा कार्यालय मटेला  साविकका वडाहरु १,२,३,४,५ क्षेत्रफल ३२.१८, परिवार संख्या ४८० र जनसंख्या 2603 रहेको छ । यस्तै ५ नं. वडा  अवलचिङ्ग साविकका वडाहरु १ देखि ९ सम्म र क्षेत्रफल १४.४१ ,परिवार संख्या ३८६,र जनसंख्या 2214 रहेको छ । यस्तै ६ नं. वडा कार्यालय पाम्का  साविकका वडाहरु १ देखि ९ सम्म क्षेत्रफल २७,परिवार संख्या ३८९,र जनसंख्या 1965 रहेको छ ।