FAQs Complain Problems

७५/७६

चिङगाड गाउँपालिका वडा नं‍ २ अन्तर्गत श्री जनता मा‍वि रानीबासमा प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम परिषद द्धारा ३ महिने छाेटाे अवधिका कार्यक्रम उद्घाटन

चिङगाड गाउँपालिका वडा नं २ अन्तर्गत श्री जनता मावि रानीवासमा प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम परिषदकाे ३ महिने छाेटाे अवधिकाे उद्घाटन कार्यक्रम ।

आईटी अफिसर श्री निलमणी ढकाल सरकाे बिदाई ।

चिङ्गाड गाउँपालिकामा लगभग करिब १ वर्ष सेवा गरी व्यक्तिगत समस्याका कारण बिदाई हुनुहुदै ।

जिल्ला प्रशासन कार्यालय दैलेखबाट रमना भई आउनु भएका नायब सुब्बा श्री पदम बहादुर जिसी लाई कार्यपालिकामा अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष लगायत प्र‍ प्र अ ले स्वागत गर्दै ।

जिल्ला प्रशासन कार्यालय दैलेखबाट मिति २०७५।०८।१९ गते रमना भई यस चिङ्गाड गाउँपालिका गाउँकार्यपालिकाकाे कार्यालमा मिति २०७५।०८।२३ गतेदेखि हाजिर हुनु भएका ना सु श्री पदम बहादुर जिसी लाई कार्यपालिकाका अध्यक्ष श्री देब बहादुर चन्द ज्यु लगायत उपाध्यक्ष वडा अध्यक्ष सदस्य लगायत प्रमुख प्रशासकिय अधिकृत श्