FAQs Complain Problems

ताजा समाचार

सूचना तथा समाचार

2076//2/29 को बिज्ञापन अनुसार IT officer को सफल उम्मेदवारको लिष्ट प्रकाशित गरिएको बारे ।

लैगिंक हिंसा निवारणमा न्यायिक समितिकाे क्षमता विकास सम्बन्धि २ दिने तालिम

मिति २०७५।१२।०६ देखि ०७ गतेसम्म संचालन भएकाे लैगिक हिंसा निवारणमा न्यायिक समितिकाे क्षमता विकास सम्बन्धि २ दिने तालिम समापन पछिकाे तस्विर गाउँपालिका प्राङगणमा ।

१०९ ‌औ अन्तराष्ट्रिय महिला दिबस कार्यक्रम मनाउँदै ५ नं‍ वडा कार्यालयले आयाेजना गरेकाे कार्यक्रममा

आज मिति २०७५।११।२४ गते १०९ औ अन्तराष्ट्रिय दिबस  कार्यक्रम मनाउँदै ।