सूचना तथा समाचार

चाैथाे गाउँसभालाई सम्बाेधन गर्नुहुदै चिङगाड गाउँपालिका अध्यक्ष श्री देब बहादुर चन्द ज्यु ।

मिति २०७५।०९।३० गते चिङगाड गाउँपालिकाकाे चाैथाे गाउँसभा उद्घाटन भई गाउँसभाबाट केहि कार्यक्रम बहुमतले पारित भएकाे र गाउँपालिकाकाे केन्द्र दुई तिहाई नपुग्दा सभाका अध्यक्ष ज्युले फेरी मिति २०७५।१०।०७ गते निर्वाचन मार्फत गाउँपालिकाकाे केन्द्र टुङ्गाे लगाउने गरी निर्वाचन मण्डल प्रमुख प्रशासकिय अधिकृत

Pages