सूचना तथा समाचार

ज्येष्ठ नागरिक सम्मान कार्यक्रम तथा निशुल्क स्वास्थ्य उपचार कार्यक्रम वडा नं‍ ३ मटेलामा ।

ज्येष्ठ नागरिक तथा सम्मान कार्यक्रम तथा निशुल्क औषधी उपचार सेवा कार्यक्रम  मिति २०७५।११।०७ गते स्वास्थ्य कार्यालय सुर्खेतकाे सहयाेग र चिङगाड गाउँपालिकाकाे समन्वयमा निशुल्क स्वास्थ्य शिविर साथै अग्रज ज्येष्ठ उपस्थित मध्ये १० जना लाई सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रम वडा नं‍ ३ का वडा अध्

Pages