FAQs Complain Problems

ताजा समाचार

Pages

सूचना तथा समाचार

लैगिंक हिंसा निवारणमा न्यायिक समितिकाे क्षमता विकास सम्बन्धि २ दिने तालिम

मिति २०७५।१२।०६ देखि ०७ गतेसम्म संचालन भएकाे लैगिक हिंसा निवारणमा न्यायिक समितिकाे क्षमता विकास सम्बन्धि २ दिने तालिम समापन पछिकाे तस्विर गाउँपालिका प्राङगणमा ।

आईटी अफिसर श्री निलमणी ढकाल सरकाे बिदाई ।

चिङ्गाड गाउँपालिकामा लगभग करिब १ वर्ष सेवा गरी व्यक्तिगत समस्याका कारण बिदाई हुनुहुदै ।

जिल्ला प्रशासन कार्यालय दैलेखबाट रमना भई आउनु भएका नायब सुब्बा श्री पदम बहादुर जिसी लाई कार्यपालिकामा अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष लगायत प्र‍ प्र अ ले स्वागत गर्दै ।

जिल्ला प्रशासन कार्यालय दैलेखबाट मिति २०७५।०८।१९ गते रमना भई यस चिङ्गाड गाउँपालिका गाउँकार्यपालिकाकाे कार्यालमा मिति २०७५।०८।२३ गतेदेखि हाजिर हुनु भएका ना सु श्री पदम बहादुर जिसी लाई कार्यपालिकाका अध्यक्ष श्री देब बहादुर चन्द ज्यु लगायत उपाध्यक्ष वडा अध्यक्ष सदस्य लगायत प्रमुख प्रशासकिय अधिकृत श्

चाैथाे गाउँसभालाई सम्बाेधन गर्नुहुदै चिङगाड गाउँपालिका अध्यक्ष श्री देब बहादुर चन्द ज्यु ।

मिति २०७५।०९।३० गते चिङगाड गाउँपालिकाकाे चाैथाे गाउँसभा उद्घाटन भई गाउँसभाबाट केहि कार्यक्रम बहुमतले पारित भएकाे र गाउँपालिकाकाे केन्द्र दुई तिहाई नपुग्दा सभाका अध्यक्ष ज्युले फेरी मिति २०७५।१०।०७ गते निर्वाचन मार्फत गाउँपालिकाकाे केन्द्र टुङ्गाे लगाउने गरी निर्वाचन मण्डल प्रमुख प्रशासकिय अधिकृत

Pages