FAQs Complain Problems

सूचना तथा समाचार

१०९ ‌औ अन्तराष्ट्रिय महिला दिबस कार्यक्रम मनाउँदै ५ नं‍ वडा कार्यालयले आयाेजना गरेकाे कार्यक्रममा

आज मिति २०७५।११।२४ गते १०९ औ अन्तराष्ट्रिय दिबस  कार्यक्रम मनाउँदै ।

चिङगाड गाउँपालिका वडा नं‍ २ अन्तर्गत श्री जनता मा‍वि रानीबासमा प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम परिषद द्धारा ३ महिने छाेटाे अवधिका कार्यक्रम उद्घाटन

चिङगाड गाउँपालिका वडा नं २ अन्तर्गत श्री जनता मावि रानीवासमा प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम परिषदकाे ३ महिने छाेटाे अवधिकाे उद्घाटन कार्यक्रम ।

आईटी अफिसर श्री निलमणी ढकाल सरकाे बिदाई ।

चिङ्गाड गाउँपालिकामा लगभग करिब १ वर्ष सेवा गरी व्यक्तिगत समस्याका कारण बिदाई हुनुहुदै ।