FAQs Complain Problems

जिल्ला प्रशासन कार्यालय दैलेखबाट रमना भई आउनु भएका नायब सुब्बा श्री पदम बहादुर जिसी लाई कार्यपालिकामा अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष लगायत प्र‍ प्र अ ले स्वागत गर्दै ।

जिल्ला प्रशासन कार्यालय दैलेखबाट मिति २०७५।०८।१९ गते रमना भई यस चिङ्गाड गाउँपालिका गाउँकार्यपालिकाकाे कार्यालमा मिति २०७५।०८।२३ गतेदेखि हाजिर हुनु भएका ना सु श्री पदम बहादुर जिसी लाई कार्यपालिकाका अध्यक्ष श्री देब बहादुर चन्द ज्यु लगायत उपाध्यक्ष वडा अध्यक्ष सदस्य लगायत प्रमुख प्रशासकिय अधिकृत श्री टेक बहादुर खत्री ज्यु कार्यपालिका बैठकमा स्वागत गर्नुहुदै ।

आर्थिक वर्ष: