FAQs Complain Problems

७५/७६

चाैथाे गाउँसभालाई सम्बाेधन गर्नुहुदै चिङगाड गाउँपालिका अध्यक्ष श्री देब बहादुर चन्द ज्यु ।

मिति २०७५।०९।३० गते चिङगाड गाउँपालिकाकाे चाैथाे गाउँसभा उद्घाटन भई गाउँसभाबाट केहि कार्यक्रम बहुमतले पारित भएकाे र गाउँपालिकाकाे केन्द्र दुई तिहाई नपुग्दा सभाका अध्यक्ष ज्युले फेरी मिति २०७५।१०।०७ गते निर्वाचन मार्फत गाउँपालिकाकाे केन्द्र टुङ्गाे लगाउने गरी निर्वाचन मण्डल प्रमुख प्रशासकिय अधिकृत

ज्येष्ठ नागरिक सम्मान कार्यक्रम तथा निशुल्क स्वास्थ्य उपचार कार्यक्रम वडा नं‍ ३ मटेलामा ।

ज्येष्ठ नागरिक तथा सम्मान कार्यक्रम तथा निशुल्क औषधी उपचार सेवा कार्यक्रम  मिति २०७५।११।०७ गते स्वास्थ्य कार्यालय सुर्खेतकाे सहयाेग र चिङगाड गाउँपालिकाकाे समन्वयमा निशुल्क स्वास्थ्य शिविर साथै अग्रज ज्येष्ठ उपस्थित मध्ये १० जना लाई सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रम वडा नं‍ ३ का वडा अध्

६९ औ राष्ट्रिय प्रजातन्त्र दिवस स्थानिय मुल समाराेह समिति चिङगाड गाउंपालिका सुर्खेत